जहाँ फोहोर त्यहा सरसफाइ अभियानले गरे नहलपुर ग्राउन्ड सरसफाई

मुना खनाल
घोराही १८,दाङ।
जहाँ फोहोर त्यहा सरसफाइ अभियानटोलिको आयोजनामा घोराही नहलपुरमा रहेको फुटबल ग्राउन्ड हिजो सनिवार सरसफाइ गरिएको छ।अभियानमा आबद्ध सदस्यहरुको टोलिले मैदानमा फालिएको फोहोरहरु संकलन गरि व्यवस्थापन गरिएको थियो।उक्त मैदानमा मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्ने क्रममा फोहोरहरु छरिए पछि मैदानको सरसफाइ गरिएको थियो।आयोजक टोलिहारु भन्छन ूयसरी ग्राउन्ड वरिपरि जथाभावी फोहोर फाल्नु लापरबाही मात्र नभएर अचेतना हो।जसले गर्दा वातावरण प्रदुषण भइ मानिसहरुको स्वास्थमा ठुलो असर गर्ने गर्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *