जोशी द्धारा तुलसीपुर उद्योग वाणिज्य संघ नेतृत्व छर्नोट प्रक्रियाको लागी शुभकामना

माघ२३।दाङ
आउदै गरेको तुलसीपुर उद्योग वाणिज्य संघ निर्वाचनमा नेतृत्वको छान्न दलहरु सक्रिय हुदा यहिलेको अवस्था नेकपा विभाजन हुदा पनि दाङ जिल्ला उद्योग वाणिज्य जस्तो गलत निर्णय नहोस भनि अध्यक्ष पदका प्रत्यासी बसन्त जोशी द्धारा स्टाटस।
उनको स्टाटस जस्ताको त्यस्तै दाङ क्षेत्र नं. ३ मा रहेको तुलसीपर उद्योग वाणिज्य सघंमा चुनावी माहोल तातिदै गर्दा उम्मेदवार छनोट प्रक्रिया प्रजातान्त्रिक पद्धति बाट छनोट हुन लागेको देख्दा खुसी लाग्यो दाङ क्षेत्र नं.२ मा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघमा जस्तै अहिलेको प्रस्थितिमा पनि व्याक्तिगत स्वार्थ पूरा गर्नका लागी १०, १० वटा सिट बेचि गरेको गलत नियर्ण जस्तो नहोस भन्ने शुभकामना दिन चाहन्छु ।
पार्टीभित्र आन्तरिक गृहकार्यमा जुट्दा नेपाली कांग्रेसका नेता केशव आचार्य संयोजकमा ३ सदसिय समिति समेत बनाएको छ भने नेकपा भने आफ्नै पार्टीको विभाजन कारण आधिकारीरुपमा जट्न सकेको छनै ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *