काठमाडौ जानू नपर्ने आई.इ.एल.टि.एस को सबै गुणस्तर मितेरी एजुकेसनमा

काठमाडौ जानू नपर्ने आई.इ.एल.टि.एस को सबै गुणस्तर मितेरी एजुकेसनमा।
फाल्गुन १ घोराही ।दाङको घोराहीमा रहेको मितेरी एजुकेसनमा आई.इ.एल.टि.एस कक्षा अब्बल बन्दै गएको छ।विगत तीन बर्ष देखि संचालनमा आएको मितेरी एजुकेसनले छोटो समयमा धेरै विद्यार्थीहरुलाइ जापान ,अस्ट्रेलिया ,बेलायत ,क्यानडा र अमेरिका जस्ता देशहरुमा पठाएको संचालक कुल शर्माले बताउनु भयो।शैक्षिक परामर्श एवम् भाषा सिकाई गरि बिदेशमा उच्च शिक्षा को लागि परामर्श दिने यस मितेरी एजुकेसनको उदेश्य रहेको छ।लामो समय जापानमा बसेर आएको अनुभवी शिक्षक बाट पढाई हुने त्यहाको अर्को मुख्य विशेषता पनि हो।विद्यार्थीहरुले रुचाएको गुणस्तर आई.इ.एल.टि.एस कक्षाहरु ,जापानीज भाषाको अहिले सम्म नतिजा राम्रो आएको छ।बिदेशका विद्यालय तथा उच्चविद्यालयमा सिधै सम्पर्क हुने संचालक कुल शर्माले बताउनु भयो।दाङ जिल्लामै सबैले रुचाएको पढाइ मितेरी एजुकेसनमा हुँदै आएको छ।अब काठमाडौ जान नपर्ने काठमाडौमा दिइने सम्पुर्ण आई.इ.एल.टि.एस को गुणस्तर हामिले दिन्छौ संचालक कुल शर्माले बताउनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *