निशुल्क दन्त शिबिर सम्पन्न

हिमाल महरा ३ फागुन घोराही।लक्ष्मीपुर युवा क्लबको आयोजना तथा स्टार डेन्टल क्लिनिक पोखराका डाक्टर लालमणी सुवेदी B.D.S. (dental surgeon )र सगरमाथा डेन्टल घोराहीका इश्वरि पौडेल D.H. साथै जिवन रक्षा स्वास्थ्य क्लनिक लक्ष्मिपुर का बसन्त खनाल ,सिभिल फर्मा घेाराहि को सहयोगमा घेाराहि उप महानगर पालिका वडा न ४ मा सम्पन्न भयको छ । ६६ जना दात का बिरामिहरु ले दात सम्बन्धि सम्पुर्ण सेवा तथा परामर्श लियका थिय । स्यालापानी सामुदायिक बन भवनमा एक कार्यक्रम का बिच भयको उक्त कार्यक्रम घेाराहि उपमहानगर पालिका वाडा न ४ का वडा अध्यक्ष श्री भिम वहादुर सार्कि को प्रमुख आथित्य तथा क्लब का अध्यक्ष पंकज आचार्य को सभापतित्व का बिच संपन्न भयकेा थियेा ।क्लब का उपाध्यक्ष हिमाल पैाडेल को स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रम मा सल्लाहकार बुध्दिराज अधिकारी ले मन्तब्य दिनु भयकेा थियो साथै सोही अबसर मा फ्लेभर रेष्टुरेन्ट घेाराहि का संचालक शिशिर आचार्य ले क्लब लाई एक थान साउन्ड सिस्टम सौजन्य गर्नु भयकेा थियो कार्यक्रम को सहजिकरण क्लब का सहसचिब खेमराज भन्डारि ले गर्नु भयकेा थियेा ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *