बंगलाचुलीमा क्रिकेट प्रतियोगित हुदै

हिमाल महरा
९ फागुन, घोराही
दाङको पहाडि भेग बंगलाचुलीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बंगलाचुली क्रिकेट विकास समन्वय समितिको मिति २०७७ फागुन ८ गते बसेको बैठले यहि मिति २०७७ चैत्र १३ गते देखि बंगलाचसली स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गरिने भएको समन्वय समितिका सचिव मधुसुदन गिरी जानकारी दुनु भएको छ ।
पहाडी युवाको खेल प्रतिको लगाबलाई अझ प्राथमिकताका साथ राष्ट्रको लागी खेलकुद स्वास्थ्य को लागी खेलकुद भन्दै अन्तर विद्यालय क्रिकेट प्र ितयोगिता आयोजना गरिएको समन्वय समिति अध्यक्ष हिमाल महराले बताएका छन । साथै बुवा आमा कन्ट्रक्सन एण्ड सप्लायर्स का संचलाक मदन के.सी, भ्यू कुमार पुन र दाङ जिल्ला फुटवल समितिका महासचिव नरेन्द्र पुन ले प्रथम र द्धितिय पुरस्कर घोषणा गर्नु भएको धन्यावद दिदै सहयोगको लागी अपिल समेत अयोजकले गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *