प्रचण्ड- नेपाल पक्षले नयाँ रणनीतिक एजेण्डा तय गर्न बैठक बोलायो

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । प्रचण्ड- नेपाल पक्षले संसदीय दलकाे बैठक ४ बजेका लागि बाेलाएकाे छ ।

चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल छलफलका लागि काठमाडौँ फर्कदै छन् ।

प्रमुख सचेतक देव गुरुङका अनुसार आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसद

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *