निशानको म्यागनार्इ ट का र दाङमास ार्व जनिक

घो र ाही, १२ फागुन
निशानको म्यागनार्इ ट का र दाङमास ार्व जनिक ग िर एको छ। म ं गलवा र एन एल मो टो कर्प द्धा र ाद बिग, बो ल्ड, ब्युटिफुल र अति आक्रषक नयाँ निशान म्यागनार्इ टस ार्व जनिक ग िर एको हो। एन एल मो टो कर्प प ्र ालीका प ्र बन्ध निर्दे शकस ुदर्श न गि र ीको अध्यक्षता तथा दाङ जिल्ला उद्यो ग वाणिज्यस ं घका अध्यक्ष ट ं क बुढाथो कीको प ्र मुख आतिथ्यता तथा ने पाल पत्रका र महास ंघ दाङका अध्यक्षस विन पि ्र यास नको विशिष्ठ आतिथ्यतामा एक कार्य क्रम ग र ी दाङमा निशान म्यागनार्इ ट का र कोस ार्व जनिक ग िर एका हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले दाङमा कारप्रतिको आक्रषण बढ्दो रहेको र निशान म्यागनाईट कारले पनि सफलता पाउने बताउनु भएको हो । सर्भसुलभ मुल्यमा गुणस्तारिय कार बजारमा आएकाले राम्रो सफलता पाउने भन्दै सफलताको शुभकामना दिनुभयो । यस्तै विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ दाङका प्रियासनले विश्वमै निकै रुचाईएको चारपाग्रे सवारी निशान कारले दाङमा पनि सफलता पाउने बताउनु भयो ।

चारपाग्रे सवारीमा विश्वमा नै नाम कमाएको निशानको नया कार म्यागनाईट निशानको आधिकारिक विक्रेता एन एल मोटो कर्प प्रालीका प्रबन्ध निर्देशक शुदर्शन गिरीले २९ लाख ४९ हजार रुपैयाबाट यो कार उपल्वध हुने जानकारी दिनुभयो । विश्वमा नै चारपाग्रे सवारीमा निशान उपभोक्तामाझ एक नम्बरमा रुचाईएको सवारीमा पर्दछ । जापानिज डिजाईनमा भारतमा निर्माण भएको कार आकर्षण डिजाईन, सुरक्षा प्रणाली अप्नाईएको र आरामदायीको श्रेणीको भएको उहाँले बताउनु भयो ।

मंगलबार ३ वटा कार बुकिङ गरिएको र यो भन्दा पहिले अग्रिम बुकिङ १० वटा कर गरिएको उहाँले जनकारी दिनुभयो । यस्तै कार्यक्रममा कारको बारेमा जानकारी दिदै शोरुम ईन्चार्ज प्रविन गौतमले एचआरएओ इन्जिन टर्बो पेट्रोल इन्जिन र १.० बिफोरडी पेट्रोल इन्जिन रहेको बताउनु भयो । २९ लाख ४९ हजार देखि ४२ लाख ७९ लाखसम्मका सवारी रहेको उहाँले बताउनु भयो ।

बेष्ट ईन क्लास फ्युल ईकोनोमी टर्बोमा २० र नर्मल १८ किलोमिटर पर लिटर दिन्छ । समयसापेक्ष सुविधासम्पन्न र नेपालको बाटो उपयोगी कार भएको उहाँले दाबी गर्नुभयो । कारमा भिडिसि, एससिएल, एयर ब्याग, एबिएससंगै नर्मल अडियो र एप्पल कार प्लेयरका साथै एन्टी लक सिस्टमको सुविधा रहेको छ ।

यसअघि निशानले स्पोर्ट्स, कम्प्याक्ट कार, क्रसओभर, सेडन क्याटगोरीमा आरिया, माईक्रा, सन्नी, सेन्ट्रा, रफ, अल्टिमा, जुक, सुभस, लगायत कार बजारमा ल्याईसकेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *