मैत्रीपुणर् फुटबल प्रतियोगितामा पत्रकार समुह बिजयी

दाङ, १२ फागुन। दाङको गढवामा आयाम बहुउद्देश्यीय सहकारी र पत्रकार बिच भएको मैत्रिपुणर् फुटबल प्रतियोगितामा पत्रकारको समूह बिजयी बनेको छ ।गढवा स्थित आयाम बहुउद्देश्यीय सहकारी सँस्थाको छैँठौ बार्षिक उत्सबको अबसरमा पत्रकार र आयोजक बिच मैत्रीपुणर् फुटबल प्रतियोगिता भएको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २र२ गोल हानेपछी खेल बराबरीमा टुङ्गिएको थियो ।
जसमा पहिलो गोल आयोजकका कप्तान तथा सँस्थाका अध्यक्ष ओम प्रकाश बसेल र सोम चौधरीले समान १र१ गोला प्रहार गरेका थिए । त्यस्तै जवाफीमा पत्रकार टिमका कप्तान शिबराज खनाल र शिबु खनालले पनि समान १र१ गोल प्रहार गरेपछी खेल बराबरीमा रोकिएको हो ।

बराबरी सँगै पेनाल्टीमा पत्रकार टिमले १(२ का बिरुद्द गोल हानेपछि उपाधी जितेको हो । बिजयी पत्रकार समुहलाई शिल्ड,मेडल र मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *