महिला जेसिजद्वारा मानव सेवा घरलाई सामाग्री हस्तान्तरण

घोराही, १२ फाल्गुन
बेवारिसे मानवहरूको सेवामा समर्पीत मानव कल्याण सेवा समाज सेवा घरलाई दाङ महिला जेसिजले विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेको छ । मंगलवार सेवा घरमा एक कार्यक्रमको आयोजना गरि सेवा घरकालागी आवश्यक सामाग्रीहरू हस्तान्तरण गरेको हो ।
दाङ महिला जेसिजका अध्यक्ष ममता विष्टको अध्यक्षता एवं मानव कल्याण समाज सेवा घरका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईको प्रमख आतिथ्यमा भएको कार्यक्रममा लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानवताकोसे वा नै जिवनकोस र्वा े त्तम कार्य हो भन्ने मान्यताकास ाथस ामाजिक कार्य मा क्रियाशील जे सि जले मानवसे वा घ र का आवश्यकस ामाग ्र ीस हयो गग रे को मा प ्र श ंस ा व्यक्त गर्दै आगामी दिनमा पनिस ामाजिक कार्य मा क्रियाशीलताको नि र न्त र ताको शुभकामना व्यक्त ग रे का थिए। मानवसे वा घ र ले दाङमा शाखास् थापना ग रे रस डक मानवकोसे वामास मर्पी त भएको मा खुशी व्यक्त गर्दै से वा घ र लार्इ नि र न्त र ताको लागीस बै कोस हयो ग आवश्यक भएको उनीहरूको भनार्इ थियो। कार्य क्रममा त्रिभुवननग र जे सि जका अध्यक्ष मुके श शर्मा , दाङ महिला जे सि जका निवर्त मान अध्यक्ष जीवा भुषालले मन्तव्य व्यक्त गर्न ुभएको थियो।

कार्य क्रमस ं यो जक दिल ुमल्लकोस् वागत मन्तव्यबाटसु रूभएको कार्य क्रममा को ष व ृद्धिस भापति स ुमीता गि र ीले आश्था पाठ गरउनुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई कार्यकारिणी उपाध्यक्ष जुनु बुढा मगरले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव सुनिता थापाले गर्नुभएको थियो ।
जसकालागि रेशमराज पाण्डेले ४ थान लत्ताकपडा सहयोग गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *