फुटबल प्रतियोगितामा फोटोग्राफर र कुखुरा व्यवसायी बिजय


हिमाल महरा
१५ फाल्गुन, घोराही
दाङ जिल्ला उद्योग बाणिज्य संघको स्थापना दिवसको अवसरमा
आयोजित विभिन्न प्रतियोगिता अन्र्तगत आज भएको फुटवल
प्रतियोगितामा पहिलो खेल किराना तथा गल्ला व्यवसायी र
दाङ जिल्ला फोटोग्राफर बिच भएको प्रतियोगिता २ को विरुद्ध
६ गोलले फोटोग्राफर बिजय भएको छ ।
जस्मा पहिलो गोल हिमाल महरा ले गर्नु भएको थियो भन्ने
रामु के.सी.ले २ गोल सालिक चौधरीले २ गोल र भिउराज
थापा ले १ गोल गर्नु भएको थियो भन्ने किरान व्यवसायी बाट
प्रकाश के.सी. सानो र प्रकाश के.सी.ठूलो ले १ १ गोल गर्न
सफल हुनु भएको थियो ।
आज नै भएको दोस्रो खेलमा सुरक्षि कुखुरा तथा दाना व्यवासयी
समिति र सुनचाँदी व्यवसायी भएको खेला १ को विरुद्ध ५ गोल
ले कुखुरा व्यवसायी बिजय भएका छन ।
जस्मा पहिलो गोल उपहार स्वरुप पाएको थियो खेल को
११ मिनेटमा तिराजतले आत्मघाति गोल गर्नुभएको थियो भने
अर्को गोल निराजनले पेनाल्टीबाट गोल गर्नु भएको थियो
भन्ने शरद बि.सी. ले ३ गोल गर्नु भएको थियो त्यैस्तै सुनचाँदी
व्यवसायीका सरद खाती सान्तोना गोल गर्न सफल भएको
आयोजक समितिका सदस्य माधव खनालले जानकारी दिनु भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *