बंगलाचुलीमा क्रिकेट प्रतियोगित ३दिन पछी सर्ने भयको छ 

हिमाल महरा
23 फागुन, घोराही
दाङको पहाडि भेग बंगलाचुलीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता पहिला मिति भन्दा ३ हुने भएको छ ।
बंगलाचुली क्रिकेट विकास समन्वय समितिको मिति २०७७ फागुन ८ गते बसेको बैठले मिति २०७७ चैत्र १३ गते देखि बंगलाचसली स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजनामा निर्णय भयको थियो तर बङलाचुली परिक्षा समिती को निर्णय आनुसार १३ गते सम्म परिक्षा हुने भय पछि मिति २०७७ फाल्गुन २२ गते को बैठक ले खेल ३ दिन पछाडी सारियको मिति २०७७ चैत्र १७ गते देखि सुरु हुने समन्वय समिति अध्यक्ष हिमाल महराले बताएका छन । साथै सहयोग को लागि अयोजकले अपिल समेत गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *