मोरङमा टाँगियो नेकपा एमालेको साइनबोर्ड

गाेकुल पराजुली/विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको नामको विषयमा सर्वोच्च अदालतबाट फैसला आएलगत्तै मोरङ स्थित नेकपाको पार्टी कार्यालयको साइनबोर्ड परिवर्तन भएको छ ।पार्टी कार्यालयमा नेकपा ९एमाले०को साइनबोर्ड टागिएको छ । साइनबोर्डसँगै केपी शर्मा ओलीको पूर्णकदको तस्बिरपनि राखिएको छ।सर्वोच्च अदालतले नेकपा नामक पार्टी ऋषि कट्टेल अध्यक्ष भएको पार्टीको हुने फैसला गरेलगतै दीपावली गरेका केपी ओली समर्थक कार्यकर्ताहरुले कार्यालयमा आइतबार चियापान कार्यक्रम आयोजना गरेर खुसीयाली मनाएका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *