भोलि बिहिवार दुर्गेश थापा दाङमा आउदै

दाङ । नेपाली गित सङगितमा आफनो बेग्लै पहिचान बनाएका थापा भोलि दाङ आउदैछन्। तुलसिपुर उपमहानगर पालिका वडा न.७ मा चलिरहेको एतिहासिक भोटे मेलामा सहभागिका लागि दुर्गेश भोलि बिहिवार दाङ आउदै छन।

हिन्दु हरुको माहान चाड शिबरात्री को दिनमा उनी दाङ आउदै गर्द उनलाई मन पराउनि उनका फ्यानहरु उनिलाई हेर्न आतुर छन।दाङमा दुर्गेश हरेक जसो हुनि विभिन्न कार्यक्रममा आईरहेका छन ,दाङमा उनको फ्यान फोलिङ र क्रेज एक्दमै राम्रो छ।केही दिन अगाडि मात्र शिबरात्रीलाई मध्य नजर गर्दै उनले बजारमा नया गित सलाई छ (जय शम्भु)निकालेका छन ।

यससगै उनका हरेक गितहरु युटब ट्रडिनमा परदै छन भनी युवा पुस्ताले उनका हरेक गित धरै नै मन पराएका छन।बिहिवार हुनी कार्यक्रममा सम्पुर्ण दङगालिलाई आउनको लागि मनि दुर्गेशले निम्तो दिएका छन।साथै भोलि दुर्गेश सगै अन्य बाभिन्न कलाकारको पनि प्रस्तुति रहनि छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *