नेकपा एमालेको केन्द्रीय सदस्यमा बादलसहित २३ माओवादी नेता थपिए, ज्ञवाली प्रवक्ता

२९ फागुन, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ माओवादी नेता थपिएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकले बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

निर्णय अनुसार  माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसागै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको जानकारी बैठकमा दिएका छन । उनले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *