सामाजिक संजालमा नविन्द्रराज जोशी प्रतीको श्रद्दान्जली भ्रामक

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनका बारेमा चलाइएको हल्ला भ्रमपूर्ण रहेको पुष्टि भएको छ । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले जोशीको निधन नभएको जानकारी दिनुभएको छ।

उहाँले जोशीको निधनबारेका हल्ला भ्रमपूर्ण रहेको बताउनुभएको छ । केहीबेर अघि ट्वीट गर्दै सिंहल भन्नुभएको छ ‘नविन्द्र राज जोशी प्रति आएका खबरहरू सबै झुट र भ्रामक हुन …उहा जिवितै हुनुहुन्छ र ventilator मै हुनुहुन्छ –#जानकारीकोलागी

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *