यी हुन् पार्टीको निर्देशन विपरित गुट भेलामा सहभागी हुने नेताहरु (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनाधिकृत रुपमा गुटको भेला नगर्न निर्देशन दिएपनि माधव नेपाल समुहले उक्त निर्देशनको अवज्ञा गरेको छ । पार्टीले हिजो एक विज्ञप्ती जारी गर्दै अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमालेका सबै नेता/कार्यकर्तालाई विशेष निर्देशन दिएको थियो । तर माधव नेपाल समुहले पार्टीको निर्देशन विपरित गुट भेला आयोजना गरेको हो ।  नेपाल समुहको भेला ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा भईरहेको छ ।

भेलामा को को भए सहभागी तस्विरमा हेर्नुहोस 
          

तस्विरः आशिष पौडेल

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *