लमही – घाेराही सडक खण्ड ५ दिनलाई बन्द

चैत २०, दाङ ।
लुम्बिनी प्रदेशकाे दाङ जिल्ला अन्तर्गतकाे लमही – घाेराही सडक खण्ड पाँच दिनलाई बन्द रहने भएकाे छ ।

लमही घाेराही सडक खण्डका केही स्थानमा मर्मत गर्नुपर्ने भएकाले बन्द हुने भएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय दाङले आज शुक्रबार एक विज्ञप्ति जारी गरी यही चैत २२ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने जनाएकाे हाे ।

जारी विज्ञप्तिमा चैत २२ गते बिहानैदेखि २६ गते साँझसम्म हेभी सवारी साधन  (बस, ट्रक, ट्रली, टिप्पर ) पूर्णरूपमा बन्द रहने जनाइएकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *