दाङको बंगलाचुलीमा ४ घरमा आगलागी

हिमाल महरा
२० चैत, दाङ
दाङको बंगलाचुली गाउँपालिका वडा नं.३ दाङबाङ डाँगी टोलमा ४ घरमा आगलागि भएको छ ।
जस्मा खोपिराम डाँगी, ओविराम डाँगी, लिलाधर डाँगी, खेतुलाल डाँगीको घरमा आगलागी भएको छ करिव ४ घण्टा प्रयास पछि आगो नियन्त्रण भएको थियो आगलागी ले मानविय क्षेति नभए पनि घरमा रहेको सम्पूर्ण सामानहरु क्षेति भएको छ इलाका प्रहरी कमिरेचौर, नगर प्रहरी र स्थानियले आगो नियन्त्रण गरेका थिय बच्चाबच्ची ले परालमा खेल्दा पराल बाट करिव ४ बजे तिर सुरु भएको बाट सुरुभएको आगो ८ बजे तिर नियन्त्रण भएको स्थानिय जागेश्वर अधिकारीले जानकारी दिनुभएको छ l

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *