कुमारी बैंकद्वारा हापुरेमा सरसफाइ


दाङ, कुमारी बैंक लिमिटेडको बिसौ बार्षिक उत्सवको अवसरमा दाङको हापुरेमा सरसफाइ गरिएको छ।हापुरे उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स हापुरेसंग सहकार्य गरि कुमारी बैंक हापुरे साखाले बजार क्षेत्रमा सरसफाइ गरेको हापुरे साखाकी कर्मचारी गरिमा चौधरीले जानकारी दिनु भयो।बैंकका साखा प्रबन्धक निर्मल पौडेलको नेतृत्वमा सरसफाइ गरिएको हो।बैंकले बजारको विभिन्न ठाउमा डस्बिन र स्टान्ड राखेको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *