जसपाले गर्यो तुलसीपुर ७ मा वडा भेला सम्पन्न

 

दाङ ,जनता समाजवादी पार्टी तुलसीपुर उपमहानगरले आफ्नो वडा भेला तिब्र रुपले बिस्तार गरिरहेको बेला भने आज तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ७ मा वार्ड भेला सनिवारको दिन १ बजे बेत्रावति शिव मन्दिर बम्नैमा सम्पन्न भएको जनता समाजवादी पार्टी तुलसीपुर नगर सह सचिब दिपक पोख्रेलले जानकारी दिनुभएको छ ।
निम्न पदाधिकारि चयन गरिएको छ र सम्पुर्ण पदाधिकारी नामवली यस प्रकार छ ।
अध्यक्ष : ईश्वरि रिजाल
उपाध्यक्ष :नारायण रजौ रे
सचिव :नारायण पोख्रेल
सह सचिव : बामदेब भण्डारी
कोषाध्यक्ष :सुक्रराम बी क
सदस्य:
बसन्त भुसाल
इश्वर शर्मा
आयुस यात्रे
बिशाल गुप्ता
पदम चौधरी
प्रबिन चौधरी

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *