बङलाचुलिमा खुल्ला भलिबल प्रतियोगिता हुने

हिमाल महरा
२३ चैत दाङ
दाङ को पहाडी भेग बङलाचुली मा रोयल मुर्कुटी युबा क्लबको आयोजनमा २०७७ चैत २७ देखि बङलाचुली गाउपालिका-५ मुर्कुटिमा रास्ट्रको लागि खेलकुद स्वास्थको लागि साथ खुला भलिबल प्रतियोगिता हुन लागेको हो जस्मा प्रथम पुरस्कार-२०००० र कप, प्रमाणपत्र, मेडल
द्दितिय पुरस्कार – १५००० र प्रमाणपत्र , मेड्ल
तृतीय पुरस्कार -१०००० र प्रमाणपत्र , मेडल तथा टिम दर्ता सुल्क १८०० रहेको छ भने टिम दर्ता गर्ने अन्तिम मिति चैत्र २७ शुक्रबार बिहान ८ बजे सम्म रहेको कोषाध्यक्ष सन्तोष जि.शि.ले जानकारी दिनु भयको छ !

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *