नेपाल पत्रकार महासङ्घ दाङको अध्यक्षमा दुर्गालाल केसि

दाङ, चैत २६।नेपाल पत्रकार महासङ्घ दाङ शाखाको अध्यक्षमा दुर्गालाल केसि निर्वाचित हुनुभएको छ।केसिले उहाको निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतले पछि पार्दै जित हात पार्नुभएको हो।

केसि निकटम प्रतिस्प्रधी आचार्यले १ सय २४ मत हात पार्नुभएको हो भने १ सय ३५मत सहित केसिले नेपाल पत्रकार महासङ्घ दाङ शाखाको नेतृत्व हात पार्नु भएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *