पत्रकार महासंघको मतगणनामा धाँधली, वाकस बदलेको आरोप

काठमाडौं । पत्रकार महासंघको मतगणनामा धाँधली भएको छ । काठमाडौं जिल्लाको केन्द्रिय मतगणनमा एसोसिएटको वाकस खुल्ला भेटिएको चौतारी निकटका प्रतिनिधिहरुले बताएका छन्।

निर्वाचनमा खटिएका कर्मचारीले धाँधली गर्न खोजेको उनिहरुको आरोप छ । व्यालेट सिल हुनुपर्नेमा खुल्ला भेटिएपछि बढेको विवादले अहिले मतगणना कार्य स्थगित भएको छ । आफ्ना उम्मेदवारलाई जिताउन निर्वाचनमा खटिएका कर्मचारी लागि परेको भन्दै उनीहरुले मतपरिणामलार्ई विश्वास गर्न नसकिने बताएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *