नयाँ वर्षकाे दिन पत्रकार प्रियासन राष्ट्रपतिबाट विभुषित हुँदै

 चैत २९,काठमाडौं । नयाँ वर्षकाे पहिलाे दिन वैशाख १ गते प्रेस चाैतारीका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई बिभुषित गर्ने भएकाे छ ।

यहीँ वर्ष संविधान दिवसको अअवसरमा विभुषित गर्ने निर्णय भए पनि काेराेना भाइरस महामहारीका कारण राेकिएकाे थियाे ।
पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक/सम्पादक हुनुहुन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *