गजल /सानू याे दिलमा बस्नु सधैं मेरी रानी भएर-✍️हिमाेढ पहाडी

गजल

नअाउनु नयनमा टिल्पिल गर्ने पानी भएर
एकदिन तिमी अाउनु छ जिन्दगानी भएर

हरपल तिम्राे याद मलाई अाउँछ है निष्ठुरी
मलाई बदल्नु छ तिमीले राम्राे बानी भएर

जीवनकाे सङ्घर्षमा तिम्राे अभाव नहाेस्
तिमी अाउनै पर्छ है स्नेहकाे खानी भएर

तिमी बिनाकाे मेराे याे सफर न्यास्राे लाग्छ
सानू याे दिलमा बस्नु सधैं मेरी रानी भएर

प्रियसी मैले सधैं तिमीसँग नै प्रेम गरेकाे छु
मेराे नजिक अाएर मुस्कुराऊ दिवानी भएर ।

दाङ
हाल: पाेर्चुगल

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *