कोरोना संक्रमीत बेलझुण्डीमा एक महिलाको मृत्यु

२४ बैशाख,घोराही ।
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डिमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पातलमा उपचाररत प्युठान नगरपालिका वडा नम्वर ३ बस्ने ३६ बर्षिया एक महिलाको आज विहान ११ बजेर ५० मिनेट जादा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । गएको बैशाख १० गते देखी आईसियुमा उपचाररत उहाको मृत्यु भएको हो । उहालाई कोरोना संक्रमण संगै निमोनिया देखीएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *