तुलसीपुरमा कोरोना संक्रमित एक पुरुषको बेलझुण्डीमा मृत्यु

तुलसीपुर, बैशाख २५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बेलझुण्डीमा मृत्यु भएको छ ।
कोरोना बिशेष अस्पताल तुलसीपुरका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार तुलसीपुर ५ का ६७ बर्षीय पुरुषको शनिवार बिहान साढे १ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
ती पुरुष बैशाख २० गतेदेखि त्यहाँ उपचाररत थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *