नारायणपुरमा होमआईसोलेशन बसेका संक्रमितको मृत्यु

२६ वैशाख,दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी एक कोरोना संक्रमितको मृत्यु भएको छ । होमआइसोलेशनमा बसेका ६७ बर्षीया महिलाको आज विहान ६ बजेतिर मृत्यु भएको स्थानीय रोशन पाण्डेले जानकारी दिए ।

उनका अनुसार ति महिला दमको रोगी पनि थिइन । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *