संक्रमितको घरघरमै पुगेर उपचार गर्दै रोदन

दाङ ,घोराही निवासी रोदन महरा संक्रमितको घरघरमा पुगेर उपचार गर्दै आउनु भएको हो।कोरोनाको माहामारी दिनहु बढ्दै जादा सक्रमितले अस्पतालमा बेड पाएको छैन।यस्ता संक्रमितहरुको घरमै पुगेर उपचार तथा मनोबल बढाउने काम महराले गर्दै आउनु भएको छ। आफ्नो ज्यानलाई जोखिममा राखेरै भएपनि दुखि गरिवहरुको सेवा गर्न पाउँदा आफू खुसी भएको रोदनले बताउनु भयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *