इलेक्ट्रो वल्र्डद्वारा पत्रकार महासंघलाई इलेक्ट्रिकल किटलि सहयोग

घोराही वैशाख ३० । नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चारकर्मी र अफ्ठेरोमा परेकाहरुका लागि सञ्चालन गर्न लागि रहेको कोरोना आइस्योलेसन सेन्टर सञ्चालन गर्नका लागि घोराहीस्थित इलेक्ट्रो वल्र्डद्वारा पत्रकार महासंघलाई इलेक्ट्रिकल किटलि सहयोग गरेको छ । वल्र्डका सञ्चालक शिवराज जिसीले नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासनलाई ६ लिटर पानी तताउन सक्ने क्षमता भएको २ वटा किटलि सहयोग गर्नुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *