धितालद्वारा महासंघलाई सहयोग

घोराही ३० वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चालन गरेको कोभिड आइस्योलेसन वार्डका लागि घोराही निवासी धिताल पोल्ट्रि फर्म तथा शुभम कस्मेटिक सेन्टरका सञ्चालक रुद्र शर्माले पाँच हजार सहयो गर्नु भएको छ । पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासनलाई शर्माले उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *