कोरोना आज एकै दिन २१४ जनाको मृत्यु, ५ हजार ५५ जना निको

काठमाडौं, बैशाख ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जना निको भएका छन् ।

कोरोना भाइरस सम्बन्धि नेपालको अपडेट तलको तालिकामा हेर्नुहोस

 

No photo description available.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *