दाङको नारायणपुर बजार भोली गतेदेखि सिल

३१ बैशाख,दाङ –दाङको नारायणपुर बजार भोली (शनिबार) देखि एक हप्ता सिल हुदैछ । नारायणपुर उद्योग वाणिज्य संघको पहलमा कोभिड १९ को महामारी न्यूनीकरणका लागि नारायणपुर बजार क्षेत्रलाई जेठ १ गतेदेखि जेठ ७ गतेसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हो ।

विहानको समयमा सामान किनमेलका लागि बजारमा अत्यधिक भीडभाड बढ्न थालेपछि पूर्ण रूपमा बजार बन्द गर्ने निर्णय गरिएको छ । यो अवधिमा मेडिकल खुला रहने छन् भने एग्रोभेट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाएर खुला रहनेछन् ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *