डिसीद्वारा पत्रकार महासंघलाई दश हजार सहयोग

घोराही वैशाख ३१ । नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चारकर्मी र अफ्ठेरोमा परेकाहरुका लागि सञ्चालन गरेको आइसोलेसन सेन्टरका लागि युवा समाजसेबी मुकेश डिसीले दश हजार सहयोग गर्नुभएको छ । घोराही निवासी डिसीले नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । डिसीले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *