आज दाङमा थप ७ जना संक्रमितको मृत्युु

२ जेठ,घोराही –
दाङमा आईतबार थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घोराहीका ५ जना र तुलसीपुर र लमहीका १र१ जना रहेका छन् । बैशाखयता मृत्यु हुनेहरुको संख्या १ सय १५ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।जिल्लामा अहिले सम्म १ सय ४७ जनाको कोरोनाका कारण ज्यान गएको ।जिल्लामा अहिले दाङमा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ४७ पुगेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *