ग्लोबल आई.एम.ई. बैंक घोराहीद्वारा प्रतिष्ठानलाई स्वास्थ्य सामग्रि सहयोग !

घोराही । सामाजिक उत्तरदायित्व निर्बाह गर्दै ग्लोबल आई.एम.ई. बैंक घोराहीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोरोना विशेष आइसोलेसन सेन्टर) स्वास्थ्य सुरक्षा स्वास्थ्य सामग्रि हस्तान्तरण गरेको छ ।

घोराहीका शाखा प्रबन्धक डिल्ली राज भुसाललले प्रतिष्ठानकि अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत र कामु रजिस्ट्रार झङ्कार लामिछानेलाई हस्तान्तरण गर्नु भयो । सहयोग गर्ने ग्लोबल आई.एम.ई. बैंकलाई प्रतिष्ठानले धन्यवाद दिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *