जनतामा ओलीप्रति सहानुभूती बढ्दै गएको छ: शंकर पोखरेल

काठमाडौं, जेठ ८।लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले जनतामा ओलीप्रति सहानुभूती बढ्दै गएको जिकिर गर्नुभएको छ। आज उहाँले फेसबुकमा लेख्दै यस्तो जिकिर गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, “आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क।ओलीप्रति सहानुभूती बढ्दैछ। ”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *