आज देशभर ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जना निको

काठमाडौं, जेठ ८। नेपालमा आज ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा २० हजार १०५ जनामा परिक्षण गर्दा ८ हजार ८९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज निको ८ हजार ८४८ जना भएका छन् । सक्रिय संक्रमितको संख्या भने १ लाख १५ हजार ८०६ रहेको मन्त्रालयले जनाएको छ। यसैगरी वितेको २४ घण्टामा नेपालमा थप १२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको कुल संख्या ६ हजार १५३ पुगेको छ ।

 

No photo description available.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *