स्वास्थ्य संरचना थपिदै : देशभर थपिए भेन्टिलेटर, आइसीयू, एचडीयू र अक्सिजन प्लान्ट

काठमाडौं जेठ ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आईसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २०७७ साल वैशाखमा ३२७ वटा मात्र भेन्टिलेटर रहेकोमा हाल ९०४ वटा पुगेको छ।

मन्त्रालयले एकवर्षमा ५७७ वटा भेन्टिलेटर थप गरेको दाबी गरेको छ। यस्तै १८० वटा भेन्टिलेटर थप गर्ने प्रक्रिया शुरू भइसकेको पनि मन्त्रालयले जनाएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *