दाङ लमहीको क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन

काठमाडौं, जेठ १५ । दाङको लमहीे क्रिकेट रंगशाला निर्माणको लागि बजेट विनियोन गरिएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले क्रिकेट रंगशाला निर्माणका लागि बजेटको विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *