कोरोना अपडेट: आज ६०८५ जनामा संक्रमण, ६८९८ निको

 

काठमाडौं, जेठ १८। ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा २० हजार १ सय ६५ जनमा परीक्षण गरिएकोमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज ६ हजार ८ सय ९८ जना निको भएको भएका छन् । यस्तै आज ६ड जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

No photo description available.

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *