गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भयो दुबो रोप्ने कार्य

चितवन, जेठ १९। चितवनको भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुबो रोप्ने कार्यको थालनी भएको छ । धुर्मश सुन्तली फाउण्डेसनको नेतृत्वमा निर्माण भइरहेको रंगशालामा अन्तराष्ट्रिय खेल मैदानमा दुबो रोप्ने कार्य थालनी गरिएको हो ।

दुबो रोप्ने अभियानको थालनीमा पूजाआज समेत गरिएको छ । फाउण्डेनसका अध्यक्ष सिताराम कट्टेल धुर्मुश, कुञ्जना घिमिरे सुन्तलीसहित विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा दुबो रोप्ने कार्यको थालनी गरिएको हो ।

 

फोटो फिचर

 

Appeal for GBICS

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *