लिचीको दाना घाँटीमा अड्किदा बालकको मृत्यु

धनगढी, जेठ २०। कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा एक बालकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि उनलाई महाकाली अस्पताल लगिएको थियो। उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *