अपडेट: आज ६८२५ जनामा कोरोना पुष्टि, ५९०४ जना निको

काठमाडौं, जेठ २०। नेपालमा आज ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा २१ हजार ७७३ जनामा परीक्षण गर्दा ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज ५ हजार ९०४ जना निको भएका छन् । त्यस्तै ७५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रतिको संख्या १ लाख १ हजार १३९ जना रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *