दुलालकाे निधन प्रर्ति नगर कमिटिले दु:ख ब्यक्त पार्टीले एक हाेनाहार, सालिन सदस्य गुमाएकाे भन्दै पार्टीमा ठूलाे क्षेति

शिवु खनाल
देउखुरी, २२ जेठ
नकपा माअाेवादी केन्दका लमही नगर कमिटी सचिवालय सदस्य तथ वडा नम्बर ४ का इन्चार्ज भरत दुलालकाे निधन प्रर्ति नगर कमिटिले दु:ख ब्यक्त गरेकाे छ ।

नगर कमिटि सचिव वसन्त शर्मा बिकरान्तकाे अध्यक्षतामा बसेकाे नगर सचिवालयकाे बैठकले भरत दुलालकाे निधनले पार्टीले एक हाेनाहार, सालिन सदस्य गुमाएकाे भन्दै पार्टीमा ठूलाे क्षेति भएकाे र परिवारले अभिभावक माएकाे जनाएकाे छ ।

नेकपा माअाेवादी केन्द्र लमही नगर इन्चार्ज अमर कुवर नविनकाे प्रमुख अातीथ्यतामा बसेकाे ब‌ठकले भरत दुलालकाे उपचारकाे लागि सहयाेग गर्ने सहयाेग दातालाइ धन्यवाद ज्ञापन समेत गरेकाे छ ।

यस्तै बैठकले शाेक प्रस्ताव पारित गर्दै परिवारजनमा समबेदन ब्यक्त गरेकाे छ भने मृतक प्रर्ति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेकाे छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *