आज देशभर कोरोना निको हुनेको संख्या ६ हजार ५७०

काठमाडौं, जेठ २५। नेपालमा आज ५ हजार १ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार वितेको २४ घण्टामा १ठ हजार ६ सय ७६ जनामा परीक्षण गर्दा ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज निको हुनेको संख्या ६ हजार ५७० रहेको छ । यस्तै मृत्यु हुनेको संख्या १०८ रहेको छ । यससँगै मृत्यु हुनेको कुल संख्या ८ हजार ९८ पुगेको मन्त्रालयले जनाएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *