दाङमा पानीमा डुबेर एक बालकको मृत्यु

दाङ, जेठ २७। दाङमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० सेरखोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर घोराही(४ का जनक पाण्डेका ७ वर्षिय छोरा शिशिरको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बुधबार बिहान १० बजे पौडेलले क्रममा वेपत्ता भएका शिशिरको करिब २० घण्टापछि बिहिबार (आज) बिहान ६ बजेतिर शब फेला परेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *