प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री एक राज्यमन्त्री नियुक्त (सूचीसहित)

काठमाडौं, जेठ २७। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।

एमाले र जनता समावादी पार्टीका तर्फबाट सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको छ।

 

यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् तीन राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *