कोरोना: आज ५ हजार बढी निको, निको हुनेको कुल संख्या ५ लाख १५ बढी पुग्यो

काठमाडौं, जेठ २७। नेपालमा वितेको २४ घण्टामा ५ हजार २९३ जना निको भएका छन् । यससँगै आजसम्म निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै सोही समयमा नेपालमा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख १ हजार ६८७ पुगेको छ । यो जम्मा केश पीसीआर परीक्षणको हो भने आरटिपीसीआरको जम्मा पोजेटिभ केश १७ हजार ७ सय १४ पुगेको मन्त्रालयले जनाएको छ।

 

यसैगरी आज थप ५९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ हजार २३८ पुगेको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *