नेपालमा वितेको २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २८ । नेपालमा वितेको २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार १८२ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

यस्तै सोही सयमवअधिमा ५ हजार २२५ जना निको भएका छन् । त्यसैगरी ६७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसँगै मृत्यु हुनेको कुल संख्या ८ हजार ३०५ पुगेको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *